How to Cook Mushroom Corn Soup Recipe
मसरुम कर्न सुप
मसरुम कर्न सुप बनाउन चाहिने सामग्री ingredients
- मसरुम स्लाइस : ४-५ पिस
- कर्न : २-३ ठूलो चम्चा
- गाजर (चप) : १ ठूलो चम्चा
- सिमी (चप) : १ ठूलो चम्चा
- ब्राकाउली (चप) : १ ठूलो चम्चा
- गोलभेडा : ५० ग्राम
- बटर : १ सानो चम्चा
- लसुन (चप): १/२ सानो चम्चा
- नुन, मरिच, अजिनो मोटो : स्वादअनुसार
- चिज (ग्रेड गरेको) : २ ठूलो चम्चा
- स्टक : १ बाउल
मसरुम कर्न सुप बनाउने तरिका Process and methods
- गाजर, सिमी, काउलीलाई उसिन्ने र गोलभेडालाई अलिकति पानी राखी ब्लाइन्डर गर्ने
- प्यानमा खैरो नहुदै स्टक राख्ने र केही छिनपछि मसरुम, कर्न, गाजर, सिमी, काउली र पिसेको गोलभेडा राख्ने ।
- सुप नउम्लिदै मसला राख्ने र २-३ मिनेट राम्रोसँग उमाल्ने ।
- सुप तयार भएप्छि बाउलमा राख्ने र माथिबाट चिन र्छर्ने ।
Summary in English:
this article is about cooking tips in Nepali language. Get the our recipe tips ideas and tricks in Nepali language. We have published here mushroom corn soup recipe tips and methods.
0 Comments